गायिका टिका सानुको गुरु खिम अबिरलको पहिला र अहिलेको फरक ( भिडियो सहित )

दुख र कष्ट भन्ने चिज मानिसमा कुनै न कुनै किसिमले आइपरिरहेको हुन्छ। त्यस्तै चर्चित गायिका टिका सानुको गुरु अर्थात उनलाई संगीत क्षेत्रमा मात्र नभई स्कुलमा पनि पढाउने खिम अबिरललाइ परेको छ। लगभग ४० , ५० लाखको रिनमा डुबेका खिम कसैलाई थाहा नदीई इट्टा बोक्ने काम गरिरहेको अवस्थामा भेटिय।

कुनैपनि माध्यम बाट सम्पर्कमा आउन नसकेका खिमलाई टिका सानुले एक्कासि त्यस्तो अवस्थामा देख्दा झसङ्ग भईन। करिब ८ महिना अघि लकडाउनको समयमा आफ्नै जिल्ला दाङ्गमा भेट गरेकी थिइन् टिका सानुले। त्यतिबेला पनि दुखका कुरा गर्दै रुदै गरेका थिए।

पहिला र अहिलेमा रुप संगै उनको शरीर पनि बदलियाको छ। सायद पिडा र तनावले गर्दा पनि होला। केहि समय अघि मात्रै इन्द्रेणिमा गयर सहयोग रकम लियका छन्। गायिका टिका सानुले आफ्नो गुरुको घाउमा मलमपट्टि गर्दै छिन। हामि सबै मिलेर उहालाई सहयोग गरौ अनि उहाको उज्ज्वल भबिष्यको कामना गरौ।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *