९ बर्षिया सोनु हराइरहेकी छिन,भेट्नुहुनेले खबर गर्न आग्रह

काठमाडौँ, काठमाडौँको गोठाटार बाट ९ बर्षिया बालिका हराईरहेका छिन । यही १७ गतेबाट बालिका हराइरहेकी छिन र उनलाई भेट्नुहुनेले खबर गर्न पनि आग्रह गरेकी छिन । हराईरहेकी बालिका ९ बर्षिया सोनु श्रेष्ठ रहेकी छिन् ।

उनको दिदि गाउबाट पठाएको सामान लिन गएको बेला उनि हराएको बताएकी छिन । उनि सधै साथीहरु सग खेल्न गएको भनेर दिन भरि नखोजिएको र जब बालिका बेलुका भएपछी पनि नआएपछि खोजि गरेर प्रहरी कहाँ पुगेको उनको आफन्तले जनाएका छन । उनीहरुले खेल्न जाने ठाउँहरु सबै ठाउँ खोज्दा समेत कहिँ नभेटिएको बताएका छन । बालिकाले कालो रंगको स्वीटर र तल बुट्टे सुरुवाल लगाएको उनको आफन्तले बताएकी छिन । हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *