सक्किगोनीमा खेलेर भाइरल बिदेशी काले दाइको पहिलो अन्तरबार्ता,बोल्छन नेपाली फरार

केहि दिन अगाडी स’क्किगोनी टेलीसिरियलमा बिदेशीको भूमि’कामा रहेका बिदेशी नागरिक काले दाई पहि’लोपटक मिडियामा आएका छन।सबैलाई हँ’साएर चकित पारेका उक्त व्यक्ति साच्चिकै हसाउने रहेछन।उनि हसाउने मात्र हैन अरुलाई रूहाउँन समेत पछि परेनन् कारण उनको व्यक्तित्व र जीवनको बिषयले सबैलाई अच’म्मित बनायो।

उनि बिदेशी नाग’रिक भएकै कारण नेपालमा जिउन निकै समस्या भएको बताए। नेपालीहरुले काले भनेर हेप्ने देखि लिएर कतै हि’ड्दा पनि हेरेर गिज्याउने गरेको भन्दै उनि निकै भा’बुक भए यति सम्म हैन उनि नेपाली मज्जाले बोल्न सक्छन। नेपाली बोल्न सक्ने उनि अहिले अर्को संकटमा पनि छन तर उनि त्यो संकट खोल्न चाहदैनन्।उनि आफ्नो जीव’नको हर समय सरल रुपमै अगाडी बढाउँन चाह’न्छन तर त्यो सहज हुन सकेको छैन।

सामाजिक सं’जालबाट उनको निकै खोजि भएको छ।पाडेको साथीको रुपमा भूमिका नि’र्भाव गरेका बिदेशी नागरिकले आफु सक्किगोनीमा देखिदा निकै उत्सा’हित भएको बताएका छन। हेरौ उहा संग गरिएको कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *