नेपाली मूलकी भारतीय कलाकारको बाहिरियो से’क्सी भिडियो, न्याय माग्दै पुगिन् प्रहरीमा (हेर्नुहोस् भिडियो)

नेपाल र भारतमा चर्चित टिकटक कलाकार निशा गुरागाईको अ-श्ली’ल भिडियो बाहिरिएको छ । उनी आफैंले उक्त भिडियो आफ्नो भएको स्बीकारेकी छिन् ।

उनले भनेकी छिन् ‘म र मेरो प्रेमी उक्त भिडियोमा देखिएका हौं र यो नितान्त व्यक्तिगत मामिला हो ।’ उनले भाइरल गर्ने उद्धेश्यले नभै ब्यक्तिगत रमाइलोका लागि भिडियो खिचेको बताएकी छिन् । भाइरल भिडियोलाई रोकिपाउँ भनि हालै निशाले प्रहरीमा उजुरी समेत दिएकी छिन् ।

मुम्बईमा पर्ने खारघर पुलिस थानामा उनले दिएको उजुरी समेत हाल सामाजिक सञ्जालमा व्यापक सेयर भएको छ ।

यसअघि नेपाली एक नायिकाको फेक अ’श्ली’ल भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पुगेको एक नायिकाको फेक भिडियो सार्वजनिक भएपछि चलचित्र क्षेत्र तनावग्रस्त भएको थियो ।

नायिका यसको कानुनी उपचारका लागि समेत गएकी थिइन् । कसैको इज्जत र अस्मीतामाथि खेलवा’ड गर्नेविरुद्ध सबै एकजुट भएर कानुनी उपचार खोज्नु पर्ने नायिका पूजा शर्माले सामाजिक सञ्जालमा आव्हान गरेकी थिइन् ।

इण्डियन स्पाइडर स्क्वाइडले अझै केही नायिकाहरुको अ’श्ली’ल भिडियो सार्वजनिक गर्ने ध म्की दिएको थियो । एक नायिकाको फेक भिडियो सार्वजनिक हुनु र इण्डियन स्पाइडर स्क्वाडको ध म्कीले नायिकाहरु चिन्तित बनेका थिए । तर, अहिले उक्त घटना सामसुम भएको छ ।

नायिका पूजा शर्माले फेसबुकमा लेखेकी त्यस समयमा लेखेकी थिइन्, ‘यस्तो घटिया सोच र कार्य गर्नेहरु विरुद्ध हामी सबै विवेकशील प्राणी एक भएर लाग्नु जरुरी छ । कसैलाई पनि कसैको इज्जत अस्मितामा खेल वा’ड गर्ने अधिकार छैन । कलाकारलाई मात्रै नभर यो सबैलाई पर्न सक्छ । समयमै सजक हौँ । यसको विरुद्ध तुरुन्तै कानुनी उपचार खोजौँ । हाम्रो संगठन नेपाल कलाकार संघले तुरुन्तै पहल गरोस् । म हार्दिक अनुरोध गर्दछु । आफ्नो मात्र हैन अरुको पनि इज्जत गर्न सिकौं । यसकोविरुद्ध सबै एकजुट हौं । जय देश, जय नारी अस्मिता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *