एकमुखे रुद्राक्षको दर्शन गरौं, आकस्मिक धनलाभ हुनेछ

एक मुखे रुद्राक्षको दर्शन गर्नाले नसोचेको ठाउँबाट धन लाभकाे योग हुनेछ । एकमुखे रुद्राक्ष यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।

सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ ।

यो पनि पढ्नुहोस:

काठमाडौं, कि’शोरप्रसाद पौडेलले २५ व’र्षअघि लिएको स’वारी चा’लक अ’नुमति पत्र (लाइसेन्स) पटक-पटक न’वीकरण गरिसके । ‘प’छिल्लो पटक उनले ८ कात्तिक २०७७ मा अनुमति पत्र न’वीकरण गराए । पुनः ५ वर्ष का’त्तिकमा नै पु’गिसकेको थियो ।

आफ्नो ला’इसेन्सको म्या’द स’किएपछि उनी पुस पहिलो साता सवारी चालक या’तायात का’र्यालय, ए’कान्तकुना पुगे । हरेक ५ वर्षमा सहजै रा’जश्व तिरेर न’वीकरण गराउँदै आएका पौ’डेल त्य’तिबेला झ’संग भए ज’तिबेला का’र्यालयका क’र्मचारीले न’वीकरण हुन न’सक्ने नि’र्णय सुनाए ।

सु’रुमा त उनलाई वि’श्वास नै लागेन । तर, का’र्यालयले रा’जश्व तिरेको प्र’माण न’भेटिएको भन्दै ला’इसेन्स न’वीकरण नगर्ने नि’र्णय सुनायो । पौ’डेलले सधै न’वीकरण भइरहेको सु’नाउँदै य’सपालि पनि न’वीकरण गर्नै पर्ने भन्दै क’र्मचारीसँग कुरा राखे । तर क’र्मचारीले कुरा सुनेनन् ।

बरु का’र्यालय प्र’मुखसँग कुरा गर्न भने । ‘मैले ट्रा’यल पास गरेर ला’इसेन्स लिएको हुँ, २५ वर्षसम्म सरासर न’वीकरण गर्ने अहिले यस्तो अड्को थाप्ने ?’ पौडेलको प्रश्न छ । उनी यो वि’षयलाई लिएर पटक पटक ए’कान्तकुना का’र्यालय पुगेका छन् ।

उनी यही वि’षयलाई लिएर सवारी चालक अ’नुमतिपत्र कार्यालय बागमती का’र्यालयका प्रमुख स’म्बरबहादुर कार्कीमात्रै होइन, यातायात व्यवस्था विभागका म’हानिर्देशक गो’गनबहादुर ह’माललाई भे’ट्न मि’नभवनसम्म पुगे । उनको स’मस्या अझै समाधान भएको छैन । उनी का’र्यालयविरुद्ध जि’ल्ला प्र’शासन कार्यालय का’ठमाडौंमा उ’जुरी लिएर जाने सो’चमा छन् ।

म’हानिर्देशक ह’माललाई भेट्न आ’इतबारमात्रै उनी विभाग पुगेका थिए । तर, उनले ह’माललाई भेट्न पाएनन् । ला’इसेन्स का’र्यालय प्रदेश सरकार मातहत गएको र सबै अ’ख्तियार उतै गएकाले आ’फूलाई न’भन्न हमालले आ’ग्रह गरेका छन् ।

उनको एउटा आग्रह छ- कि त ला’इसेन्स न’वीकरण गरिदिनु पर्‍यो, कि त यो ला’इसेन्स न’क्कली हो भनिदिनु पर्‍यो । ‘ला’इसेन्स न’क्कली भनेर स’रकारले मलाई जेल हालोस् कानून अ’नुसारको स’जाय भो’ग्न तयार छु,’ उनी भन्छन्, ‘अनावश्यक रुपमा दुःख दिनु भएन, नि’र्णय गर्नुपर्‍यो ।’ तर उनको समस्या स’माधान गर्न का’र्यालयले सकेको छैन ।

का’र्यालय नै अ’लमलमा

का’र्यालयका अ’नुसार यसरी दुःख पाउने पौ’डेल ए’क्लै भने होइनन् । अरु स’यौँको सं’ख्यामा यस्तो समस्या लिएर का’र्यालय आउने गरेको ए’कान्तकुना का’र्यालय प्रमुख कार्की बताउँछन् । का’र्यालय प्रमुख का’र्कीका अ’नुसार यस्तो सम’स्या लिएर आउने ५ सयभन्दा धेरै छन् ।

क’तिपय अझै आउन सक्ने उनको अ’नुमान छ । तर यो स’मस्या कसरी स’माधान गर्ने भन्ने वि’षयमा आफैँ अ’लमलमा रहेको उनी ब’ताउँछन् । अझ क’तिपयले त रा’जश्व ति’रेको रसिद नै लिएर आउँदा समेत न’वीकरण गर्न न’सकिएको कार्कीले सुनाए ।

‘रा’जश्व तिरेको रसिद पनि ल्या’उनु हुन्छ, तर यहाँ रेकर्डमा भेटिँदैन,’ उनी भन्छन्, ‘ यहाँ रा’जश्व तिरेको रे’कर्ड पनि भेटिँदैन, रा’जश्व तिरेको नदेखेपछि मैले कसरी न’वीकरण ग’र्नुस् भनेर भन्न सक्छु ?’ यस्ता ला’इसेन्स न’क्कली भने नभएको उनले बताए ।

का’र्यालयका ‘अ’धिकृतले ह’स्ताक्षर गरेका यस्ता ला’इसेन्स स’क्कली नै भएको उनी ब’ताउँछन् । तर, व्य’वहारिक रुपले आफूले कुरा बुझे पनि का’नूनअनुसार न’मिल्ने भएकाले न’वीकरण नभएको उनले सुनाए । आफ्नो त’हबाट यो समस्या स’माधान पनि हुन न’सक्ने उनी सुनाउँछन् ।

उनका अ’नुसार यो समस्या दे’खिएपछि ए’कान्तकुना का’र्यालयले बा’गमती प्रदे’शको भौतिक पूर्वाधार म’न्त्रालयमा पत्राचार स’मेत गरेको छ । क’म्तिमा स’चिवस्तरको एउटा कार्यदल बनाएर अ’ध्ययन गरी समस्या समाधान गर्न सकिने उनको सु’झाव छ । तर, यस विषयमा म’न्त्रालयले चा’सो दिएको छैन । धेरै कुरा बु’झेर पनि आ’फैँले केही गर्न न’सकिने का’र्यालय प्रमुख कार्की ब’ताउँछन् । मा’थिबाटै केही नि’र्णय भए सजिलो हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *