भाइरल आमाछोरी काठमाडौँमै आई पुगेपछि यस्तो भन्दै, भए निकै भावुक (भिडियोसहित)

काठमाण्डौ । यतिखेर यी भाईरल आमामछोरीको सामाजिक सञ्जालमा निकै नै चर्चा भईरहेको छ । छोरीलाई साथ दिनकोलागी आमाले पनि तय गरिन् पोखरादेखि काठमाण्डौसम्मको यात्रा । छोरीको खुशीकोलागी पोखरा छाडेका यी आमाछोरी साँच्चै नै अरु छोरीकालागी अहिले उदाहरणको पात्र नै बनेका छन् ।

गीत गाउने कला भएका यी आमाछोरीले काठमाण्डौ आएर आफुहरुलाई सबैले सम्मान गरेका बताउँछन् । उनीहरु काठमाण्डौ आएरपनि कृष्ण कंडेलको कार्यक्रम इन्द्रेणीमा गएर आफ्नो प्रतिभा देखाई सकेका छन् । कार्यक्रम इन्द्रेणीमा गएर दोहोरी गाउँदा आफुलाई निकै नै खुशी र रमाईलो लागेको बताउँछन् उनीहरु । सबैले आफुहरुलाई मन पराएर माया गरिदिएकोमा सबैप्रति यी आमाछोरी धन्यबादी पनि भएका छन् । भिडियोसहित

Leave a Reply

Your email address will not be published.