लकडाउन खुले लगत्तै प्रेमीसँग घुमघाममा मस्त साम्राज्ञी (फोटो फिचर)

नेपाली चलचित्र क्षेत्रमा की चर्चित अभिनेत्रि हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । पछिल्लो समय उनि प्रेमसम्बन्धका कारण चर्चामा आइरहन्छिन्।

 

उनले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा केही आफ्ना तस्बिरहरु शेयर गरेकी छिन् । लकडाउन भएसँगै घरमै बस्न बाध्य उनी नले लकडाउन खुलेपछि हालै केही तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

धेरैजसो देश तथा विदेशमा घुम्न निस्किरहने उनी तीन महिनासम्म लकडाउन नखुल्दा हैरान भएकी थिइन् । लकडाउन खुलेपछि भने उनी घुमघाममा निस्किएकी छिन् । उनले प्रेमी देवांस राणासँग घुमघाममा निस्किएको भिडियो तथा तस्विरहरु शेयर गरेकी छिन् ।

उनको गत वर्ष दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ प्रदर्शनमा आएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *