अनुष्का शर्माले बेबी बंपमा गरेको फोटोशुट भाईरल !!!

बलिउड अभिनेत्री अनुष्का शर्मा हाल गर्भवती समयमा आनन्द लिइरहेकी छिन् ।अनुष्काले गर्भमा हुर्कदै गरेको बच्चाको साथमा सुन्दर तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

उनले वोग म्यागजीनको लागि आफ्नो बेबी बंपसँग फोटोशुट गराएकी हुन् ।यो तस्वीरमा अनुष्का धेरै राम्री देखिएकी छिन् उनका फ्यानले तस्वीरमा माया देखाइरहेका छन् । इन्टरनेटमा उनका फोटो तिव्र रुपमा भाइरल भएको छ ।

वोगले पनि इन्स्टाग्राममा फोटोशुटका केही तस्वीरहरु सेयर गरेको छ । यी तस्वीरमा अनुष्काले अलग–अलग आउटफिट्समा देखिएकी छिन् ।वोग म्यागजिनले उनको तस्वीर जनवरी २०२१ मा प्रकाशित गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *