फ्लाइटका दौरानमा, एयर हो’स्टेज शा’रीरिक सु’खको अ’फर दि’ने गरेको खुलासा।

काठमाडौं । ब्रिटिश एयरवेजले एक अनौठो विषयमा अनुसन्धान थालेको छ । विमान परिचालिका ( एयर होस्टेज ) ले उडानमा यात्रीहरूसँग जिस्मानी तालुकातका लागि प्रस्ताव राखेको विषयमा अनुसन्धान थालेको हो । यो मात्र होईन, उनले आफ्ना ग्राहकहरुलाई माइल हाई क्लबमा सम्मिलित हुन अफर पनि दिने गरेकी थिइन् ।उनको फेसबुक पेजमा अपाच्य खालका तस्विर पोष्ट पनि भएको जनाइएको छ ।

जब उनी विमानको पोशाकमा थिइन्, उनले त्यस समयमा तस्विरहरु साझा गरेकी छिन् । विवाद बढ्दै गएपछि ब्रिटिश एयरवेजले स्पष्ट पार्दै यस विषयमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहाेस्

Leave a Reply

Your email address will not be published.