१९ वर्षीया सपना रोका मगरलाई यो फेरि एक्कासी के आइलाग्यो यस्तो ?

बीबीसीले सार्वजनिक गरेको एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा पर्न सफल १९ वर्षीया सपना रोका मगर यतिबेला बिरामी भएर घरमा आराम गरिरहेकी छिन् । गत मंसिर ८ गते बीबीसीले सार्वजनिक गरेको एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा १९ वर्षीया सपनालाई पनि छनोट गरिएको थियो।

सपना सडकका बेवारिसेलाई खाना खुवाउने र बेवारिसेको अन्त्येष्टि गर्ने कार्यमा सक्रिय छिन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

Leave a Reply

Your email address will not be published.