यस्तो अवस्थामा भुलेर पनि नखानुहोस केरा, तपाईंको ज्यानै समेत जानसक्छ (हेर्नुहोस भिडियो)

केरा स्वास्थ्यका लागि निकै लाभदायक फल मानिन्छ तर विभिन्न खाले रोग अथवा लक्षण हुदा यो बीस समान मानिन्छ । यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ । तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ :

१.केरामा पोटासियम बढी मात्रामा हुन्छ । यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ । यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । याद गर्नुहोस्, मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ । २.केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ । यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ ।

३.केरामा पोटासियम बढी मात्रामा हुन्छ, यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढाउन सक्छ । यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउने हुन्छ । याद गर्नुहोस्, मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखा पर्छ । ४.केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ ।

५.केरामा भिटामिन बी–६ हुन्छ । यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ । ६.केरामा गुलियोको मात्रा निकै बढी हुन्छ । यसले डाइबिटिज अर्थात् सुगर हुने सम्भावना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ जसका कारण ज्यानै समेत जानसक्छ। हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *