प्रियंका चो’पडालाई पछि पार्दै ज’सिता गुरुङ १०० सु*न्दरी अ‹भिनेत्रीको ५४ औ स्थlनमा

जसिताले भारतिय सुन्दरीलाइ पनि पछि पार्न सफल भएकी छन् । बलिउड अभिनेत्री प्रीयंका चोपडा ९१ औ स्थानमानेपाली सिने क्षेत्रकी सुन्दरी अभिनेत्री जसिता गुरुङ २०२० को १०० सुन्दरी भित्र पर्न सफल भएकी छन् । उनी ५४ औ स्थानमा पर्न सफल भएकी छन् । टिसि क्यालेन्डरले वार्षिक रुपमा प्रकाशित गर्ने विश्वभरिका सुन्दरी सेलिब्रेटीहरुको सुचिमा नेपाल पहिलो पटक पर्न सफल भएको हो ।जसिताले भारतिय सुन्दरीलाइ पनि पछि पार्न सफल भएकी छन् । बलिउड अभिनेत्री प्रीयंका चोपडा ९१ औ स्थानमा छिन् । यसअर्थमा गुरुङले सुन्दरीमा भारतलाई पनि जितेकी हुन । टिसि क्यालेन्डरको यो ३१ औ श्रृङखला हो । यो समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published.