बिरालोसँग विवाह गर्ने यी महिला एकाएक भाइरल भएपछि….

आजसम्म हामीले मानिसबीच विवाह भएको सुनिएको र देखिएको छ । तर, आज हामी एक महिलाले बिरालोसँग दुईपटक विवाह गरेको बारेमा जानकारी दिनेछौ । स्पेनमा बस्ने ४८ वर्षकी बारबेरेला बुचनरले आफ्नो विवाहको १० औं वर्षगाँठ मनाएकी छन् । उनले यो वर्षगांँठ मानिससँग नभएर दुई बिरालोसँग मनाएकी हुन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

वास्तवमा ती महिला पछिल्लो १४ वर्षदेखि आफ्ना बिरालाहरु स्पाइडर र लुगोसीसँग वैवाहिक सम्बन्धमा छिन् । २००४ मा बारबेरेलाले दूई बिरालोसँग विवाह गरेकी थिइन् । त्यो समयदेखि आजसम्म आनन्दले जीवन बिताएकी छिन् । बिरालालाई नै आफ्ना पति स्वीकार गरेर बसेकी छिन् ।

उनले जिन्दगीको लामो समय मानिसमा माया खोज्नमा बिताएकी थिइन् । पछि मानिससँग माया खोज्नु र गर्नु बेकार सम्झेर बिरालोसँग विवाह गरेको बताउँछिन् । उनको अनुसार बिरालोलाई जति माया गर्दा खुशी अरुबाट पाइदैन । उनले बिरालोहरुलाई एक पत्नीले गरेको जस्तै स्याहार गछिन । बिरालोसँग विवाह गर्दा नै उनले कुनै पुरुषसँग विवाह नगर्ने घोषणा गरेकी थिइन् । एजेन्सी ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *