राजधानी मा सासु बुहारी मिलेर अनौ’ठो ध’न्दा

काठमाडौ । सासु बुहारी मिलेर गै’र का’नुनी काम गरेको फे’ला परेपछि प्रहरीले पm क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ला’m गु औm षध सहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई प क्रा उ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई प क्रा उ गरेको हो । मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै सासू–बुहारीलाई प क्रा उ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खा’नत’ला’स गर्दा ला’m गु औm षध भेटिएको थियो”, उनले भने, “सासू कौशिलाको कोठामा समेत खा’नत’ला’सी गर्दा थप अरु फे’ला परेको हो । प्रहरीले शान्ति सिंहको साथमा रहेको रु २१ हजार ५०० नगद पनि ब’राम’द गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *