माता लक्ष्मीको अत्यन्तै प्रिय हुन्छन् यी दिन जन्मेका मानिस,

माता लक्ष्मीको कृपा जो माथी हुन्छ उसमा धनको कमी कहिलै हुँदैन । तपाईलाई जानकारी गराऔँ मासिको सबै धर्म जीवन जन्मदिनमा आधारित रहेर बन्छ । यसैले जन्मबारको अति महत्व छ ।

जानकारी राख्नुहोस् की शुक्रबार जन्म लिने मानिसमा शुक्र ग्रहको प्रभाव हुन्छ। यस ग्रहले मानिसको जीवनमा सुन्दरता र भोग विलासको क्षेत्रमा प्रभाव पार्छ।

यस दिन जन्मेका मानिसहरू धेरै सुन्दर, आकर्षक र मीठो बोलिका हुन्छन्। जे कुरा पनि सरल र सीधा तरीकाले भन्न रुचाउने यीनीहरु कुनै पनि प्रकारको बहस वा लडाईबाट टाढा नै रहन मन पराउँछन्।

यी मानिस मनोरन्जन र सौन्दर्य उत्पादनहरूमा बढि खर्च गर्छन् जसका कारण कहिलेकाँही आर्थिक सन्तुलन पनि विचलित हुन सक्छ। यिनीहरु जीवनमा धन्य हुन चाहन्छन्। सुन्दर हुनुको साथ यिनीहरू सहनशील, चलाख र भावनात्मक हुन्छन्।

शुक्रबार देवी लक्ष्मीको दिन पनि हो र उहाँको अनुग्रहको कारण जीवनमा हरेक भौतिक सुख प्राप्त गर्दछन्। यी व्यक्ति अरूलाई मद्दत गर्न सधैं तयार हुन्छन्। साहित्य र कला यी मानिसको जीवनको अभिन्न अं’ग हो। यो दिन जन्मिएका व्यक्तिमा माता लक्ष्मीको सँधै साथ हुन्छ । भगवान लक्ष्मीको कृपाले जे छोएपनि वा जे काम गरेपनि सफल हुन्छन् । मनग्गे धन कमिन्छ । चाहेजति खर्च गर्न सक्नेगरी धन कमाउँछन् ।

यो पनि पढ्नुहोस्- यी चार राशी भएका पुरुषहरुले श्रीमतीलाई गर्छन् अत्यन्तै माया

भनिन्छ श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा यी दुईको वीचमा मेल र माया प्रेम हुनु एकदम आवश्यक हुन्छ । कसको चाहाना हुँदैन श्रीमान् श्रीमती सधै हांसी खुशी बाँचौ । तर कसैको त्यो चाहनामा कहिलेकाँही ठेस लाग्छ, कसैको भने पुरा हुन्छ ।

कोहि पुरुष आफ्नो श्रीमतीको इच्छा चाहनाको ख्यालै नगर्ने स्वार्थी हुन्छन् भने कोहि पुरुष आफ्नो श्रीमतीलाई सुखी र खुशी राख्न कुनै कसुर बाँकी राख्दैनन् । ज्योतिषशास्त्रका अनुसार कसैले सुखी र खुशी खोजेर मात्रै पाउने होइन त्यो त आफ्नो ग्रह दशा र राशि अनुसार जुर्नु पर्छ ।

मेष राशी यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको स’म्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।

वृश्चिक राशी यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

कन्या राशी खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम स’म्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

सिंह राशी यो राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *