चटयाङ लागेर चार जनाको मृत्यु

राजविराज,११ आषाढ: सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । त्यस्तै १ जना ग’म्भीर घा’इते भएका छन् ।

बिहीबार बिहान चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका-९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव , महदेवा गाउँपालिका-२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव राजगढ गाउँपालिका १ जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

त्यसैगरी राजगढ गाउँपालिकामा १ जना घा’इते भएको भारतीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *