छोरीलाई मिस नेपालमा भिडाउने पहिलो मिस नेपाल रुवी राणाको तयारी (हेर्नुस् भिडियो)

काठमाडौं– रुवी राणाले नेपालको पहिलो मिस नेपालको २६ वर्ष भइसक्यो । तर, आज पनि उनी उस्तै ‘फिट एन्ड फाइन’ देखिन्छिन् । ‘यो सबै सकरात्मक सोचको परिणाम हो,’ आफ्नो सुन्दरताको राज उनी यसरी खुलाउँछिन् ।

हाम्रो कला टिभीले उनीसँग गरेको मिस नेपाल संवादका क्रममा रुवी राणाले नयाँ कुरा खोलेकी छिन् । त्यो के भने उनी आफ्नी छोरीलाई पनि चाँडै मिस नेपालमा सहभागी गराउने तयारीमा छिन् ।

मिस नेपालको क्रेज अझै पनि नघटेको उनको टिप्पणी छ । मिस नेपालबारे हुने विवादबारे पनि उनले आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

छोरीलाई मिस नेपालमा ल्याउने तयारीसहित उनले मिस नेपालबारे सुनाएका विविध किस्सा जान्नका लागि यो भिडियो कुराकानी हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *