आईपरे देशको लागि यु’द्ध त लडिन्छ राजनीतिक के ठूलो कुरा भयो र ? रबि लामिछाने (भिडियो हेर्नुहोस)

कुन्चिप्वाकल हेल्थपोस्ट शिलान्यास कार्यक्रममा वरिष्ठ नेता रबि लामिछानेले आफ्नो मन्तव्य व्यक्त गर्दै देशमा भइरहेको फोहोरो राजनीतिकलाई अन्त्य गर्न पर्ने तथा आफुले आईपरेमा देशका लागि यु’द्ध गर्न परे पनि पछि नहट्ने र आफु राजनीतिक मा जान ठूलो कुरा नभएको बताएका छन्।

बदाइ‌को ओइरो संगै आयो खुशीको खबर प्रत्यक्ष कार्यकारी राष्ट्रपति को माग गर्नुस अब देश रबि लामिछाने बाट मात्र जोगिन्छ नत्र त्यस्तै हो भनेर बिभिन्न किसिमका सामाजिक सञ्जालमा भाइरल यहि खबर भाइरल भैरहेको छ।

जय रबि दाइ’ आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकठले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस भएपछि नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टिका लगाएको प्रतिक्रिया दिए । हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *