लास्टै हसाउने सानो भाइ सचिन परीयार इन्द्रेणीमा पुगे,आयुषा गौतम र छत्र शाहीले गरे यति धेरै मायाँ

झट्ट हेर्दा स्व”र्गीय नायक श्री कृष्ण श्रेष्ठ जस्तै देखिने प्रकाश चन्द अहिले सामाजिक संजालमा निकै नै भाइ”रल छ्न। देखिनु मात्र कहाँ हो र उनले त अभिनय,कला पनि श्री कृष्ण श्रेष्ठ को जस्ताको त्यस्तै गर्ने गर्छन। श्री कृष्णले खेलेको फ्लिमका मन छुने भनाइहरु उनले जस्ताको तस्तै भन्न्ने गरेका छ्न ।

कंचनपुर जिल्ला बेलौरि नगरपालिका वडा नं ५ रामनगर मा एक सामान्य परिवार मा जन्मेका प्रकाश चन्द को कला देखे पछि गायक सम्राट चौलागाईंले एक अवसर दिनु पर्छ भनि आफ्नो गीतमा खेल्ने अवसर दिएका हुन।

अवसर पाए लगत्तै प्रकाशलाई माइक्रोलिङ्क मुभी मिडियाका प्रस्तोता भोजराज थापाले काठमाडौँ सम्म लैजाने व्यवस्था मिलाएका थिए ।त्यस पछि उनि म्युजिक भिडियोमा खेल्न खेलेका हुन । ‘तिम्रो काख मेरो लागि रुइको सिरानी ‘नामक गीतमा मोडेल गीता ढुंगानासंग अभिनय गरेका छन।

यो प्रकाशको पहिलो भिडियो भएको कारण एकदम राम्रो भएको छ भनी उनले भनेका छन। आइतबार १२ गते आइतबार दिउसो ४ बजे सम्राट चौलागाईंको अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको उक्त गीत अहिले निकै नै दर्शक श्रोतहरुले रुचाएका छ्न । अब प्रस्तुत छ प्रकाश चन्दले खेलेको पहिलो म्युजिक भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *