मैले दुईवटा ब्वाइफ्रेन्डलाई धोका दिइसके, अब म के गरौँ ?

घर चितवन भए पनि म काठमाडौँमा हुर्केको मान्छे। पढाइमा एभरेज नै छु। स्कुलको बेला एउटा केटा धेरै मन पथ्र्यो र म अहिले ऊसँग रिलेसनमा पनि छु। मलाई ऊ एकदमै राम्रो लाग्छ। म मेरो जीवन ऊसँगै बिताउन चाहन्छु तर मेरो बानी–व्यवहार एकदम खत्तम छ। ऊ अहिले अमेरिकामा पढ्दैछ।

ऊ पढ्नमा पनि राम्रो छ।भिडियो हेर्न यहाँ तल click गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *