दाङ रमेशलाई Tiktok बनाउनु लगाउने केटि ले योजना सहित प्रमाण भेटेपछि हेर्नुस्

भिडियो सबै भन्दा तल छ
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरुद्धमै रहेको प्रष्ट पार्नुभएको छ ।प्रतिनिधिसभा विघटनबारे नेपाली कांग्रेसभित्र फरक मत रहेको हल्ला भएपछि सभापति देउवाले विज्ञप्ति नै निकालेर आफू संसद विघटनको विरुद्धमै रहेको र सोमबार हुने प्रदर्शनको प्रस्ताव पनि आफैँले अघि सारेको बताउनुभएको हो ।

उहाँले विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावना विपरीत कदमअघि सारेकाले १३ गते सोमबार १६५ वटै निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनमा सहभागी हुन सबैसँग आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *