स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुरुस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश चन्द काठमाडौँ आएर भेटे दुर्गेश थापालाई(भिडियो)

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुरुस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश चन्द काठमाडौँ आएर भेटे दुर्गेश थापालाई(भिडियो)

काठमाडौँ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुरुस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश चन्द अभिनयकै शिलशिलामा काठमाडौँ आइपुगेका छन् ।

गीत रेर्कडिगंका क्रममा काठमाडौँ आएको र अब काठमाडौँमा नै बस्ने निधो गरेको बताएका छन् ।

श्रीकृष्णका कैयौँ टिकटक बनाएर लोकप्रियता कमाएका प्रकाशले दुर्गेशसँग भेटेर यस्तोृ रमाइलो कुराकानी गरेका छन् ।

श्वेतालाई भेट्न के गर्लान् प्रकाशले ? हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *