यीनै हुन २ युवा जसले गएराति गुल्मीमा ट्रक’को ठ’क्करबाट घटना स्थलमै ज्या’न गुमाए !

गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदल यात्री’को मृ’त्यु भएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १३ भगारि बस्ने २६ वर्षको को टोप बहादुर रजालि र २३ वर्षको बालकृष्ण भुजेल’को मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए ।

बुटवलबाट खाद्ययन्न बोकेर तम्घास तर्फ आउदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी स्थित मसिने खोलामा राती करिव २ ः ३० बजो ठ’क्कर दिँदा घटना स्थल’मै मृ’त्यु भएको प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ । गुल्मी न्युज बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *