कुकुरको घाँ’टीमा प्रधामन्त्री ओलीको तस्बिर राखेर अनेरास्ववियुका युवाहरूले गरे प्र’दर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद वि’घटन गरेपछि चौ’तर्फी वि’रोध भइरहेको छ। अ’संवैधानिक रूपमा प्रधानमन्त्री ओलीको सि’फारिसमा राष्ट्रपतिले वि’घटन गरेपछि वि’रोध भएको हो। शनिबार दोलखामा नेकपा नि’कट विद्यार्थी सं’गठन अनेरास्ववियुका युवाहरूले कुकुरको घाँ’टीमा प्रधामन्त्री ओलीको तस्बिर राखेर प्र’दर्शन गरेका छन्।

प्र’दर्शन गरेको केहीबेरमै प्रहरीले सो तस्बिर खो’सेको थियो। चरिकोट बजारमा युवाहरूले कु’कुरसहित प्र’दर्शन गरेका हुन्। ग’ल्लीबाट उनीहरू कुकुर लिएर बजारतर्फ प’सेका थिए।

यसरी घाँ’टीमा डो’रीले बाँ’धेर कुकुरलाई सा’स्ती दिएपछि सामाजिक सञ्जालमा आ’लोचना समेत भएको छ। प्रहरीका अनुसार वि’रोध गर्ने क्रममा भइरहेको आ’न्दोलनमा यस्तो दृश्य दे’खिएको हो। ती युवाहरू नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालनि’कट थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *