स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुरुस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश चन्द काठमाडौँ आएर भेटे दुर्गेश थापालाई.

काठमाडौँ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुरुस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश चन्द अभिनयकै शिलशिलामा काठमाडौँ आइपुगेका छन् । गीत रेर्कडिगंका क्रममा काठमाडौँ आएको र अब काठमाडौँमा नै बस्ने निधो गरेको बताएका छन् ।

श्रीकृष्णका कैयौँ टिकटक बनाएर लोकप्रियता कमाएका प्रकाशले दुर्गेशसँग भेटेर यस्तोृ रमाइलो कुराकानी गरेका छन् । श्वेतालाई भेट्न के गर्लान् प्रकाशले ? हेर्नुहोस् भिडियो

दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकका सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाका नाम, आमाका नाम, पति र पत्नीका नाम, हातका सबै औँठाछाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.