प्रदेशमा चेली हरुले यति सम्म पीडा र दुख पाएका हुन्छन यो भिडियो हेरेर जोकोही पनि रुन बाध्य हुनेछ…मन थामेर भिडियो हेर्नुहोला।

काठमाडौँ / बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ,देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बा’ध्य भयका नेपाली महिलाहरुको पि’डा पो’खिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घले स्वर दिएकी छन्।

झ’झल्को डिजिटल प्राली मार्फत बजारमा आएको “नो’करानी“ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन भने संगीत एक नारायण भण्डारीको रहेको छ मा’र्मिक कथा बस्तुले भरिपुर्ण गीतको म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र दिलिप रेग्मीको निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *