दुर्लभ ६ वोटा सिङ ४ वोटा अँखा भएको गौमातालाई देखेपछि {पढेर ॐ लेखि सेयर गरौं}

दुर्लभ ६ वोटा सिङ ४ वोटा अँखा भएको गौमाता शिब भगवानको बाहान रुपमा चिनिन्छ । परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।

शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो ।

स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो । शिवलिं’गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् ।हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिं’गको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।

त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिं’ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भ/लिं’ग, अग्नी स्तम्भ/लिं’ग, उर्जा स्तम्भ/लिं’ग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।

यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिं’गका रुपमा चिनिन्छ ।ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिं’गमा निहित हुन्छ । वास्तवममा शिवलिं’ग हाम्रो ब्रह्माण्डको आकृति हो । किन शिब लिंग काे पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस:बेलायतमा फेरि अर्काे नयाँ प्रकारको कोरोना भाइरस फेला परेको छ । बेलायती स्वास्थ्य सचिव माट ह्याङककले यसअघि बेलायतमा भेटिएको भन्दा फरक प्रकारको भाइरसको बिरामी भेटिएको जानकारी दिदै ति बिरामीहरु हालै दक्षिण अफ्रिकाबाट बेलायत पुगेको बताउनुभयो ।

तेस्रो प्रकारको कोरोना भाइरसका २ जना बिरामी भेटिएको ह्याङककले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले भेटिएको नयाँ प्रकारको कोरोना भाइरस बेलायतमा यसअघि पाइएको भन्दा दु्रत गतिमा फैलने र बढी म्युटेट हुने खालका छन् । बेलायतमा यसअघि नै कोरोना भाइरसको नयाँ प्रकारका बिरामी भेटिएपछि यूरोपियन देशसहित अन्य धेरै मुलुकहरुले बेलायत यात्रामा रोक लगाइसकेका छन् । कोरोना भाइरसले स्वरुप बद्दि रहँदा हाल निर्माणाधिन खोपले काम गर्छ यन गर्दैन भन्ने शंका उब्जिएको छ ।

यो पनि पढ्नुहोस:संसारभरि कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो । तर कोरोना, मौसमी रुघाखोकी र सामान्य रुघा तीनैथरी हावामा उड्ने नाकमुखका छिटा संक्रमित सतहबाट सर्ने गर्छन् ।

कोरोनाभाइरस अचानक लाग्छ । लक्षणहरूमा ज्वरो, सुक्खा खोकी, मांसपेशीमा पीडा र थकान पर्छन् । संक्रमित केही व्यक्तिहरूलाई टाउको दुख्ने र खोक्दा रगत निस्कने पनि हुन्छ अनि कसैलाई त डायरिया पनि हुन्छ । कोभिड–१९ हुर्किने समय एकदेखि १४ दिन हुन्छ र कहिलेकाहीँ २४ दिनसम्म पनि पुग्छ ।

यो निको हुने प्रक्रिया चाहिँ एकदमै लामो छ । सामान्य कोरोना रहेछ भने दुई हप्तामा निको हुन्छ तर कडा कोरोना लागेछ भने निको हुन ६ हप्तासम्म लाग्न सक्छ । यसको कुनै विशेष औषधि वा खोप उपलब्ध छैनन् । लक्षणलाई मात्र उपचार गर्ने हो ।मौसमी रुघाखोकीको कुरा गर्दा त्यसले कोरोनाभाइरसको झैं लक्षण देखाउँछ : ज्वरो, सुक्खा खोकी, मांसपेशीको दुखाइ र थकान । अन्य लक्षण घाँटी खसखसाउने, नाक बग्ने र नाक थुनिने हुन् ।

यो हुर्किने समय एकदेखि चार दिन हो र निको हुन एक हप्ता लाग्छ । अलि कडा भएछ भने पूरै निको हुन दुई हप्ता लाग्न सक्छ मौसमी रुघाखोकीको खोप र उपचार दुवै उपलब्ध छन् । सामान्य रुघाखोकी चाहिँ बिस्तारै प्रकट हुन्छ र एक हप्तासम्म बस्छ । लक्षणहरू नाक बग्ने/थुनिने, हाच्छ्युँ आउने र घाँटी खसखसाउने हुन् ।

हल्का ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने र थकान हुने पनि अन्य लक्षण हुन् । यसको हुर्किने समय दुईदेखि तीन दिन हो तर साह्रो परेमा १० दिनसम्म पनि जान सक्छ । यसको कुनै विशेष उपचार छैन यद्यपि लक्षण देखिएमा केही औषधिहरू उपलब्ध छन् । बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने नाक बन्द भएमा वा बगेमा र हाच्छ्यँु गरेमा कुनै व्यक्तिलाई कोरोनाभाइरस लागेको भन्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *