बिना हार्ट जीवित छिन् यी महिला, सधैँ साथमा राख्छिन् लाइफ ब्याग !

काठमाडौं । कोहि मानिस ब्यागमा दिल राखेर हिँड्छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य हो । आज हामी तपाईलाई यसको रियल स्टोरीको बारेमा जानकारी दिनेछौँ ।

हामी कुरा गर्दैछौँ सलवा हुसैनको । जो बिना हार्टकी महिला हुन् ।

उनी एउटी त्यस्तो महिला हुन् जो, कृत्रिम दिललाई ब्यागमा राखेर हिँड्छिन् । ३९ वर्षीया सलवा बेलायतमा बस्दै आएकी छन् । उनको विवाह भइसकेको छ ।

उनका दुई जना छोराछोरी छन् । उनको टाउकोमा प्लाष्टिक चेम्बर्स लगाइएको छ ।

यसबाट दुईवटा पाइप बाहिर निक्लिन्छन् । यो पम्प ब्याट्रीको माध्यमबाट चल्ने एक बिजुलीको मोटरबाट चल्छ र त्यो चेम्बर्सहरुलाई हावा दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *