खाली पेटमा दुध चिया पिउनुहुन्छ ? होस् गर्नुहोस्, जान्नै पर्नै कुरा पूरा पढ्नुहोस्…

काठमाडौँ । अधिंकाश मानिसहरु आफ्नो दैनिकी चियाको चु’स्कीबाट शुरु गर्छन् । प्राय जसो मानिस बिहान उठी मुख धोई खाली पेटमा नै चिया पिउने गर्दछन् । अझ् कति व्यक्तिहरु बिहान् मुख पनी न’धोई चिया पिएर आफ्नो दिनको शूरुवात गर्दछन् ।मानिसले चिया गर्मीमा भन्दा अझ् जाडोको मौसममा धेरै चिया पिउने गर्दछन् । यसरी दैनिक खालि पेटमा चिया पिउनु हा’निकारक हुनुको साथै धेरै चिया पिउनाले बिभिन्न प्रकारको रो’गहरु लाग्ने गर्दछन् । धेरै व्यक्तिलाई यो कुरा थाहा नहुन पनी सक्छ अनि थाहा पाएका व्यक्तिले जानी जानी पनी अन्जान बनिरहेका हुन्छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यसरी खाली पेटमा चिया पिउँदा र धेरै चिया पिउँदा हाम्रो स्वास्थयमा के–के स’मस्या देखिन्छ तल दिईएको छ ।– प्रो’स्टेट क्या’न्सरः खाली पेटमा चिया पिउनाले पुरुषमा प्रा’स्टेट क्या’न्सर हुनेकुरा धेरै अध्ययन पछि पत्ता लागेको कुरा हो । त्यसैले खा’लीपेटमा चियाको से’वन नगरी मनतातो पानी पिएर स’चेर रहनुहोस् ।चि’डचिडापन: एउटा यस्तो स’मस्या हो, जहाँ आफूलाई एकदमै थ’काई लाग्ने, काम प्रति जा’गर नआउने र झ’र्को लाग्ने गर्दछ । बिहान खालीपेटमा चिया पिएमा फ्रे’स होइन्छ भन्ने गलत धारणाको कारणले गर्दा यस्तो स’मस्या ब’ढ्दै गइरहेको छ ।

विहान खाली पेटमा चियाले नभएर तातोपानी फ्रे’स गराउने कारणले गर्दा तातो पानी पिउने बानी बसाल्नुपर्दछ ।– ग्या’सको स’मस्या : चिया के’मिकलबाट बनेको हुन्छ, चियामा हाल्ने मसलाहरु र चीन मि’क्स हुदापेटमा ग्यास जमेर पे’टसम्बन्धी अनेक रो’ग सिर्जना हुन्छ ।– शरीरलाई हा’नी : चिया पिउनाले शरीरमा प्रो’टिन र अन्य पोषण तत्वको अवशोषण सहि तरिकाले हुदैन् । यहि कारणले शरीरलाई एकदमै हा’नी र रो’ग नि’म्त्याउँछ ।– वा’कवाकी ला’ग्ने : कहिलेकाहि वा’कवाकी भएमा खानालाई दो’ष दिने बानी धेरैको हुन्छ । तर खानाले नभएर चियाले वा’कवाकी हुनसक्दछ ।

चियामा टे’निन पाइन्छ, यहि कारणले गर्दा वा’न्ता हुन्छ ।१.खाली पेटमा चिया पिउँदा शरिरमा प्रोटिन र पौष्टिक प’दार्थ सोस्ने क्ष’मता कम हुन्छ ।२. खाली पेटमा कालो चिया पिउँदा पेट फु’ल्छ ।३. चियाले खाली पेटमा ग्याष्’ट्रिक म्यू’कोसा बढाउँदछ जसले कम भोक लाग्छ ।४. चिया ए’सिडिक हुन्छ त्यसकारण यसलाई खाली पेटमा पिउँदा ए’सिडिटी बढ्दछ ।५. चियामा टो’निक हुन्छ । त्यसकारण खाली पेटमा चिया पिउँदा बा’न्ता आउला जस्तो भान हुन्छ ।६.एक दिनमा ४/५ कप चिया पिउँदा पुरुषलाई प्रो’स्टेट क्या’न्सरको स’म्भावना बढ्छ ।

७. खाली पेटमा दुध हालेको चिया पिउँदा थ’कान महसुस हुन्छ र इ’रिटेसन बढ्छ ।८.धेरै कडा चिया पिउनेहरुमा अ’ल्सर हुने ख’तरा बढि हुन्छ ।९.अदुवा हालेको चिया खाली पेटमा पि’उँदा ग्याँसको स’मस्या हुनसक्छ ।१०.चियामा क्या’फिन, ए’ल–र्था’सनन र थि’योफाइलिन हुन्छ । यो खाली पेट पिउँदा अ’पचको सम्भावना हुन्छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *