काठमाडौँमा भेटीईन प्रिती आले भन्दा खतरा युवती, शरीरका सबै अंगमा ट्याटु, सबै चकित परे (भिडियो)

यो पोस्ट Facebook मा सियर गरौ

प्रिती आले जो पछिल्लो समय लोकदोहोरी क्षेत्रकै एक चर्चित नाम बन्न पुगेको छ । बेली डान्सरबाट करियर सुरुवात गरेकी प्रिती अहिले लोक क्षेत्रकै एकदमै चर्चित अनुहार बनेको छ ।

उनी बिशेषगरि दुबै क्षेत्रमा गायन र मोडलिङमा उतिकै फिट छिन भन्दा पनि फरक पर्दैन ।अहिले भाईरल छिन, ठयाक्कै प्रितीको जस्तो अनुहारको लुक्स र गेटअप भएकी युवतीको बडामानका ठूला ठूला टयाटु छन ।

भिडियो यहाँ बाट हेर्नुहोस

जस्ले गर्दा उनको अनुहारको लुक्समा पनि अर्कै खाले देखिन्छ । यि युवती मोडलिङमा पनि उतिकै सक्रिय छिन, टिकटकमा पनि हजारौ चाहनेवाला या भनौ फलोवर्स छन यिनका ।

हेरौ प्रिती आले भन्दा खतरा युवतीको अंगका टयाटु र उनको यो रोचक भिडियो यहाँ बाट हेर्नुहोस।

यो पोस्ट Facebook मा सियर गरौ

Leave a Reply

Your email address will not be published.