अन्माएर गाडीमा चढीसकेकी बेहुली अं’कललाई अं’गालो हा’लेर बेहुलाको घर नजाने भन्दै नछोडेपछी (भिडियो भा’इरल)

काठमाडौँ / पछिल्लो समय सामाजिक संजाल टिकटकमा नेपाली विवाहको भिडियोहरु भाइरल हुने क्रम जारी छ । खिरपुरी वाली भनेर एक बेहुलीको भिडियो पनि निक्कै भा’इरल भइसकेको छ ।

यसै बीच गत मङ्सिर २८ गते सम्पन्न भएको ममता र माधवको विवाहको भिडियो पनि निक्कै भा’इरल भइरहेको छ । भिडियो भा’इरल हुनुको कारण भने बेहुलीको बिदाईको क्रममा भएको अनौठो क्रियाकलाप हो । यस अघि सामाजिक संजालमा भाइरल भएका भिडियोमा बेहुली र आमाको बिलौना देखिन्थ्यो । तास ममतालाई अन्माउने बेला भने उनलाई सम्झाउने आमा नभएर अंकल थिए ।

बेहुली अन्माएर घर पठाउने बेला गाडीमा चढीसके पछीको भिडियो अहिले टिकटकमा लाखौले हेरीसकेका छन । भिडियोमा देखिए अनुसार बेहुली बेहुलासंग जान नमानेर रोइरहेकी छन । अंकल पनि उत्ति कै भावुक भएर म भोली लिन आउछु भन्दै सम्झाई रहेका छन । अंकल र छोरीको उक्त माया देखेर धेरैले अचम्म पनि मानेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *