मु’क्तीनाथको म’न्दिरमा १०८ धारा नै बनाउनुको र’हस्य यस्तो छ ! पढेर शे’यर गर्नुहोस् !!!!

काठमाडौँ : हि’न्दु र बौ’द्धमार्गीको प’वित्र ति’र्थस्थल मु’क्तिनाथमा ब’र्षेनी लाखौको सख्यामा भ’क्तजनहरुको भि’ड लाग्ने गर्छ । एउटै शै’लीमा निर्माण भएको मु’क्तिनाथमा हि’न्दु र बौ’द्धमार्गीले आ आफ्नै प’रम्परा अनुसार पु’जा गर्ने गर्छन् । करिब ३ हजार ८ सय मिटर क्षेत्रफलमा रहेको मु’क्तिनथ मन्दिर प’रिसरमा १०८ धा’रा रहेका छन् ।उक्त धा’रमा नु’हाए पा’प प’खालिन्छ शु’द्ध भइन्छ भन्ने जनवि’श्वास रहेको छ ।

हि’न्दुले मु’क्तिनाथमा गएर विशेष रुपमा वि’ष्णुवभगवानलाइए पुज्ने गर्छन् । बै’द्धमार्गीहरुले लु’वाङ ग्या’ल्बो अर्थात ना’ग रा’जा मानेर पु’जा गर्छन् । हि’न्दु ध’र्मअनुसार मु’क्ति प्रप्तीको लागि ब्र’ह्मणले यो’गरुप यज्ञ गरेको र त्यसबाट सृ’ष्टि गर्ने श’क्ति पाएको भन्ने मान्यता रहेको छ । ब्र’ह्माले य’ज्ञ गर्दा अ’ग्निरुपमा शि’व र जल’रुपमा वि’ष्णु हो’ताको रुपमा ब्र’ह्मा बसेका थिए ।

हिमालय प’र्वतमा अवस्थित मु’क्तिनाथमा पौ’राणिम मान्यता अनुसार विष्णुको निवास रहेको बताइन्छ । यीनै कुरालाइृ वि’श्वास गर्ने हो भने भ’गवान शिवले ज’लान्धर नामको अ’सुरसाग यु’द्ध जि’त्न सकेनन् । त्यतिबेला शिवलाई वि’ष्णुले मद्दत गरेका थिए । पौ’राणिक कथाहरुमा भनिएअनुसार जा’लन्धरकी प’त्नी बृ’न्दाले स’तीत्व बचाएर राखेकी थिइन् । तबसम्मा ज’लान्धरालाई कसैले वृ’न्दाको स’तीत्व न’ष्ट गर्न सक्दैनथे । यो वेला विष्णुले साथ दिएपछि बृ’न्दाको स’तीत्व न’ष्ट भएको थियो ।

त्यसकारण बृ’न्दाले विष्णुलाई शिला, रुख, झा’रपात र घाँ’स भएर जीवन व्‍य’तीत गर्नु परोस भनेर श्रा’प दिएकी थिइन् । बृ’न्दाकै श्रा’पको कारण विष्णुले शा’लिग्राम शिला , पिपल, तुलसी र कु’श भएर ज’न्म लिनु परेको थियो । द’न्तेकथाको अनुसार मु’क्तिनाथ क्षेत्रलाई मो’क्ष प्राप्तीको लागि लिइन्छ । जहाँ विष्णु भगवानले शा’लिग्राम शि’लामा नि’वास गरेका छन् ।

बौ’द्ध भि’क्षु प’द्यसम्भव बौद्ध ध’र्मको प्र’चार प्रसारको लागि ती’ब्बतीह्रुले मु’क्तिनाथ क्षेत्रमा गएको थिए ।सन् २०६२ सालमा त’त्कालीन द्ध’न्दबाट नेपालीले मु’क्ति पाउन भने’र नेपाली भ’क्रजनहरु मु’क्तिनाथ गएर १०८ शा’लिग्रामलाई हरिद्धा’रमा लगेर गंगाको त’टमा स’वालाख गाईको दूधले नु’हाएर स’वाकरोड ब’त्ति बा’ली पु’जा गरेका थिए ।

यसरी गा’ईको दूधले शा’लिग्राम नुहा’एपछि गं’गाजीको पानी पुरै से’तो देखिएको थियो । सवा क’रोड ब’त्ति बा’लेको समयमा राती पनि पुरै गं’गाको त’ट दिनको उज्यालो झै झि’लिमिली देखिएको थियो र शहरभरि घ्यू’को ब’त्ति बालेको बा’स्ना फै’दिएको थियो । लामो समय चलेको गृ’हयुद्धबाट आम नेपाली र सिं’गो नेपालले मु’क्ति पाउको कुरा पौ’राणिक ग्र’न्थमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *