मृत्यु नजिकिएको थाहा पाएपछि सात बर्षे छोराको ज्यान लिएर यी आमाले छोडिन् सन्सार

डरले मानिसलाई के सम्म गराउँछ भन्ने उदाहरण रुसमा देखिएको छ । त्यहाँ एक आमाले आफ्नै छोरालाई बाथ टवमा डु वा ए र ज्या न लि ए की छिन् भने आफूले समेत सन्सार छाडेकी छिन् ।

उनले यस्तो गर्नुको कारण भने अचम्मको छ । उनमा क्या न्स र पहिचान भएको थियो । त्यसको उपचार प्रकृया चलिरहेको थियो । तर ती महिलामा यस रोगले यति धेरै डर पैदा गरिदियो कि उनले यस्तो निर्णय गरिन् ।

रुसमा जन्मिएकी ३५ वर्षकी युलियालाई रोगका कारण बे चै नी यति बढेको थियो कि उनले आफ्नै ज्यान लिने निर्णय गरिन् । युलियाकी आमाका अनुसार बिहेभन्दा पहिले उनी निकै खुसी र स्वस्थ थिइन् ।

युलियालाई डाक्टरहरुले उनी बाँ’च्ने सम्भावना ९७ प्रतिशत रहेको बताएका थिए । युलियालाई भने रोगको डर यतिसम्म थियो कि उनले आफूलाई नबाँ’च्ने अन्य ३ प्रतिशतमध्येको एक मान्थिन् ।

युलियाकी आमाका अनुसार उनलाई डर लाग्थ्यो तर उनको स्थिति यति बि ग्रि यो कि उनले आफैं दे ह त्या ग गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *