नेपालमा आज कल्पनै गर्न नसकिने गरि यस्तो भयो सुनको मूल्य हेर्नुहोस कति पुग्यो ।

नेपालमा आज कल्पनै गर्न नसकिने गरि यस्तो भयो सुनको मूल्य हेर्नुहोस कति पुग्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १ सयले बढेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६०० रहेको छ । त्यसैगरी विहिबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *