थाइल्याण्डका राजाकी प्रेमिकाको आफैंले नै खिचेका सयौं न’ग्न फोटो ‘लि क’

थाइल्याण्डका राजाकी प्रेमिका सिनितको सयौं न’ग्न तस्विरहरु लिक भएको छ । सन् २०१२ देखि २०१४ बीच खिचिए तस्विरहरु लि-क भएको हो । । लीक भएका ती तस्विरहरु सुनित आफैंले नै खिचेको बुझिएको छ ।

थाइल्याण्डका ६८ वर्षका राजा वजिरालोंगकोर्नले गत वर्ष आश्चर्यजनक रुपमा सनितलाई जे लमा बन्द गरिएको थियो । अहिले उनी जेलबाट बाहिर निस्किएर पछि तस्विरहरु बाहिरीएका हुन् । उनीमाथि रानीको छवि खराब गरेको आरोप लागेर जे ल परेका थिए ।

डेली मेलको रिपोर्ट अनुसार सिनितको न’ग्न तस्बिर थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई पनि पठाइएको छ। थाइल्याण्डका राजशाहका आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि सिनितको तस्बिर पठाइएको छ ।

राजा वजिरालोंगकोर्नले सन् २०१९ मा सुथिडासँग विवाह गरेका थिए जसले रानीको दर्जा पाएकी छिन् । यसअघि पनि राजाले तीन विवाह गरेका थिए र उनका सात सन्तान छन् । यद्यपि, अघिल्ला तीन श्रीमतीसँग उनको सम्बन्धविच्छेद भइसकेको छ । ४२ वर्षक सुथिडा र ३५ र्वाकी सिनित दुबैले राजाको महलमा वरिष्ठ अधिकारीको रुपमा काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *