मानिसहरू किन नङ टोक्ने गर्छन् ? यस्ताे छ कारण !!!

दुनियाँभरका लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् । मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो ।नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ ।

नङ चपाउनुले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ । मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन् । अनि टोक्दा नङको मूल आकार पनि बिग्रन्छ ।

खासमा नङ चपाउनु व्यक्तित्वको अस्थिरताको संकेत हो । कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा मानिसहरू रनभुल्लमा परेर नङ चपाउँछन् । यसो गरेर उनीहरू आफ्नो रिस उतार्छन् ।नङ चपाउने मानिसहरू अतिवादको शिकार हुन्छन् ।

अत्यधिक महत्त्वाकांक्षा भएका वा आफूलाई बेकामे ठान्ने मानिसले नङ चपाउँछन् । तर ९० प्रतिशत नङ चपौवाहरू हीन भावना पाल्ने नै हुन्छन् ।आँकडाअनुसार, नङ चपाउने बानीबाट सबभन्दा बढी प्रभावित १४ देखि २५ वर्षका युवा हुन् । यसमा ३४ प्रतिशत महिला छन् भने ६६ प्रतिशत पुरुष पर्छन् ।

यो पनि पढ्नुहोस् :चिया पिएपछि भुलेर पनि सेवन नगर्नुहोस् यी चिज, नत्र लाग्नसक्छ यस्तो रोगहरु !!!:सामान्यतया हामी धरै जसको दिनको सरुवात चियाबाट हुन्छ । हामी सबैले बिहान र बेलुका चिया हामीले खाने गछौ ।हामीकतिमा चियाको लत हुने गर्छ र चिया खाने समय भयो भनि हामीले भन्ने गछौ। चिया पिउनाले हाम्रो शरीरलाई पनि धेरै लाभ मिल्छ।

कामकाजी मानिसहरु आफ्नो कामको थकान मेटाउनलाई पनि चिया पिउने गर्छन् । मानिसहरुले चियासँग बिस्कुट वा नमकिन पनि खान मन पराउछन्, तर कहिलेकाहीँ यस्ता चीजले हाम्रो शरीरमा हानी पुर्याउन सक्छन्।

चियामा हुने एंन्टीअक्सिडेन्टले केही प्रकोपबाट रक्षा गर्छ । यसको साथै चियामा अन्य पनि धेरै त्यस्ता तत्व हुन्छन जसले शरीरलाई लाभ पुर्याउछ ।आज हामी यस्तो चीजको बारेमा जानकारी दिन चाहान्छौ, जुन कुरा चियासँग सेवन गर्नुहुँदैन । यदि सेवन गरेमा गम्भीर बिरामी हुनपनि सकिन्छ ।

खाली पेटमा चिया पिएपछि भिजेको चना खानु हुँदैन, अन्यथा हाम्रो शरीरमा सेतो दागहरू देखा पर्दछ ।-दुधको चिया पिएपछि माछा खानुहुँदैन नत्र यसले हाम्रो शरीरलाई कमजोर बनाइदिन्छ ।दुधको चिया पिइसकेपछि हामीले कहिल्यै कागती खानु हुँदैन नत्र यसले हाम्रो पेटमा विष दिन्छ।

-चिया पिइसकेपछि पनि हामीले बेसनको पिठो केही परिकारहरु कहिल्यै खानु हुँदैन, किनभने यसले हाम्रो कपाल धेरै चाँडै सेतो हुन बनाइदिन थाल्छ ।-मानिसहरुलाई मुला सेवन गर्दा अनुहार र कपाल सफा हुने सम्भावना हुन्छ भन्दै अक्सर खाने गर्छन् ।

तर चिया पिएपछि कहिल्यै मुलाको सेवन गर्नु हुँदैन ।तातो चीया पिउने बित्तिकै पानी पिउन हुँदैन, त्यस समयमा पानी पिउँदा घातक सिद्ध हुनसक्छ । चीया पिउने बित्तिकै तुरुन्त पानी पिउनाले हाम्रो नाकबाट रगत आउन सक्छ ।-यदि चिया पिएपछि बेसार भएको दुध पिएमा जन्डिस रोग लाग्न सक्छ । यसकारण चिया पिएपछि बेसार हालेको दुध पिउनबाट बच्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *