धान रोप्दै श्रृंखला [फोटो-फिचर]

पुर्व मिस नेपाल शृंखला खतिवडालाई असार महिना भव्य रुपमा लागेको छ । उनी भ्लगर शिसन बानियाँको साथमा किर्तिपुरमा धान रोप्दै देखिएकी छन् ।

उनीहरु असारे महिनामा धान रोप्दै हिलो खेलिरहेका छन् । बिगत एक वर्षदेखि श्रृंखला र शिशन प्रेम सम्बन्धमा रहेका कुराहरु मिडियामा आइहरेका छन् । तर सार्वजनिक रुपमा यी जोडीले आफ्नो प्रेम स्वीकारेका छैनन । तरपनि श्रृंखला र शिशन अधिकांश समय सँगै देखिने गरेका छन् ।

हेराैँ श्रृंखलाले धान रोप्दै गरेका केहि तस्बिर

प्रकाशित मिति : June 22, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *