प्रम ओलीले चुनावको घोषणा गरेपछि दीपकको यस्तो व्यङ्ग्य

काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै व्यङ्ग्य गरेका छन् । उनी मोवाइल एप टिकटकमा भन्छन्– सरकारले कोरोनाको खोपको व्यवस्था गर्ला भनेको त भोटको पो व्यवस्था गर्यो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनी तत्कालीन एमाले र माओवादीबीचको गठबन्द्धन नै अप्राकृतिक भएकाले अहिलेको परिस्थिती आउनु स्वाभाविक भएको बताउँछन् ।

उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “अप्राकृतिक कुरा स्थायी हुँदैन ।उनी व्यङ्ग्य कस्छन्, “पाँच वर्षे सरकार नदेखि मरिएला जस्तो छ । दुई तिहाई पनि दुई तुहाई भयो ।”***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *