टिकटक बनाउने क्रममा झु’लुंगे पुलबाट ख’सेर ग’म्भीर घा’इते युवकको मृ’त्यु

तुलसीपुर । पश्चिम दाङमा टिकटक बनाउने क्रममा झु’लुंगे पुलबाट ख’सेर ग’म्भीर घा’इते युवकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृ’त्यु भएको हो ।शनिबार दिउसाे दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झु’लुंगे पुलबाट टिकटक बनाउने क्रममा उनि ख’सेका थिए ।

शनिबार भिडीयाेमा उनिसंगै गएका साथीहरूले नजान भन्दाभन्दै गएकाे भन्ने सुनिन्छ । उनिहरू पिकनिकखान त्यहाँ गएका थिए ।भिडियोमा थापा पु’लमुनि केहीबेर झु’ण्डिएको देखिन्छ। केही बेरमै त्यहीँबाट सोझै बगरमा ख’सेको देखिन्छ। थापा पुलमुनि झु’ण्डिरहेको समयमा उनका ६/७ जना साथीहरु पुलमा उ’भिरहेका हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *