शा’स्त्र अनुसार जीवनमा भु’लेर पनि अ’पुरो नराख्नुस् यी ५ काम, आखिर क क हुन् त ??

तपाइँले केही काम अ’पुरा राखे पनि यी ५ वटा क’र्महरु भु’लेर पनि बाँकी न’छाड्नुस् । यो ५ काम तपाइँले अ’पुरो छो’ड्नुभयो भने जीवनमा ठूलो घा’टा हुन्छ र ठूलो भु’मरीमा अ’झल्नुपर्ने हुनसक्छ ।यस्ता महत्वपूर्ण काम जुन तपाइले फ’त्ते गर्नुपर्ने हुन्छ सुरु गरेपछि अ’त्य गर्नैपर्ने हुन्छ ।

श’त्रुता: यदि तपाइ कोहि व्यति श’त्रुता राख्नुभएको छ वा कोहि व्यक्ति तपाइको जीवनमा श’त्रु बनेर आयो भने त्यो श’त्रुतालाई नि’मिट्यान्नै पारेर छा’ड्नुस् कि त्यो स’त्रुतालाई मि’त्रतामा बद’ल्नुस कि नि’मिट्यान्नै पारेर छाड्नुहोस् हैन भने जीवनमा ठुलो घा’टा व्य’होर्नुपर्ने हुन्छ ।

जीवन सधै ए’कनासको भईरहदैन, आज तपाइले जहाँ श’त्रुता कायम गर्नुभयो भोलि पनि त्यहि अवस्था रहदैन, भोलिको दिनमा या तपाइँ क’मजोर हुनुभयो बेला त्यो श’त्रुले तपाईमाथि आ’क्रमण गर्न सक्छ अर्थात् बदला लिन सक्छ, त्यसैले श’त्रुता कसैसंग छ भने त्यसलाई प’रास्त्र गरेरै छा’ड्नुस कि त्यो श’त्रुतालाई मित्रतामा बदलेरै छा’ड्नुस, भु’लेर पनि जीवनमा श’त्रुता कसैसंग राख्दै नराख्नुस् ।

ऋ’ण: यदि कसैको ऋ’ण लिनुभएको छ तपाइले वा खानुभएको छ भने त्यसलाई पनि कहिल्यै अ’पुरो नछाड्नुस्, ऋ’ण यस्तो चि’ज हो जो ब्या’जमा परिणत हुन्छ र त्यो ब्या’ज ब’ढ्दै बढ्दै गएर भोलिको दिनमा तपाईलाई ठुलो घा’टा हुन्छ ।

आ’गो: आ’गो यस्तो ख’तरनाक चि’ज हो जुन बालेपछि कहिल्यै त्यसै नछाड्नुस् । हामीलाई आ’गो सानो लाग्छ तर कहिलेकाही सानो झि’ल्कोले पनि तपाइको घर, टोल वा गाउँ नै स’खाप बनाइदिन सक्छ त्यसैले आ’गो बा’लेपछि त्यसलाई नि’भाएर मात्र छाड्नुहोला ।

रो’ग: यदि ता’तेको शरीरमा कुनै पनि प्रकृतिको रो’ग भेटिएको छ भने त्यो रो’गलाई उ’पचार गरेर नि’मिट्यान्न पारेर मात्र छोड्नुहोस् । रो’गलाई सानो भनेर हे’लचेक्र्याइँ नगर्नुहोस् । यसले जीवनमा ठुलो दु’र्घटना नि’म्त्याउन सक्छ ।

शा’रीरिक सम्पर्क: यदि तपाई कोहि व्यक्तिलाई माया गर्नुहुन्छ र त्यसबीचमा शारी’रिक सम्पर्कको विषय उठ्छ भने त्यो व्यक्तिलाई सन्तु’ष्ट पारेर मात्र छोड्नुहोस् । यदि तपाइको पा’र्टनर, तपाइको प्रेमिका, तपाइको प्रेमी, तपाइको श्रीमान/श्रीमती त्यो क्रियाकलामा अस’न्तुष्ट भए त्यसले जीवनमा ठुलो फाटो ल्याउन सक्छ । त्यसले यसलाई पनि अपु’रो नछाड्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *