घरबाट आजै निकाली हाल्नुहोस् यी ६ चिज, नत्र निम्त्याउँछ अनिकाल

काठमाडौँ । मानव जिवनमा अति आवश्यक चिज मध्ये घर प्रमुख हो । इच्छा र सपना अनुसार आँफु बस्ने घर के कस्तो बनाउने हो त्यो कल्पना गरी या चित्रण गरी बनाइन्छ । घर बनाइसकेपछि बिभिन्न सजावटहरू सुरू गरिन्छ तर कतिपय सजावटकै सामानले घरमा असन्तुलनीय बाताबरण शिर्जना हुन्छ । आँउनुस् बास्तु शास्त्र अनुसार घरमा के राख्ने र के नराख्ने त्यो बिषयमा केही जान्ने कोशिस गरौ ।

परेवाको गुंड – परेवा शान्तिको प्रतिक मानिन्छ यसलाई प्रेमको संकेत पनि मानिन्छ तर वास्तु शास्त्र अनुसार परेवाको गुड छ भने अशुभ मानिन्छ ।यसले घरको शान्तिस्थिती खलबलाई परिवारबिच कलह मचाउने शास्त्रले भन्छ । त्यसैले घरमा परेवाको गुड छ भने त्यसलाई हटाएर अन्यत्रै सार्नुस ।

माकुराको जालो – यदी तपाइको घरमा माकुराले जालो बनाएको छ भने तपाइलाई चारैतिरबाट त्रृण घेर्ने शास्त्रले बताउछ ।साथै जालोलाई अशुभ संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाएको छ । त्यसैले आफ्नो घरबाट त्यस्ता माकुराको जालो हटाएर सफा राख्नुनै उपयुक्त हुन्छ ।

फुटेको ऐना – यदी तपाइको घरमा ऐना फुटेको छ र त्यसलाई अझैपनि भित्तामा टांगी रहनुभएको छ भने तुरून्त फाल्नुस फुटेको ऐनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकाल निम्त्याउने शास्त्रको ठम्याई छ ।

चमेरो – तपाइको घरमा चमेराले गुड बनाएको छ भने सम्झनुहोस तपाइले थालेको नयाँकाम पुरा हुदैन , चमेरालाई दैत्यको रूपमा हेरिने हुदा यस्ले तपाइको घरको शुख शान्तिसंगै अनेकौ दुख कष्ट साथै तपाइको मृत्यु समेत निम्त्याउने शास्त्रको भनाइ छ ।

चर्केको भित्ता– घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ।

चुहिने धारो –चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *