संसार नै छक्क पार्ने १५ अचम्मका प्रेमि जाेडिहरू । भिडियाे सहित

माया अनि भराेसा जिवन जिउने बाहाना मात्र नभइ एक अावश्यकता पनि हाे त्यसैले हामिहरू जिवनलाइ सजिलाे अनि जिवनका हरेक दुख अनि सुख संगै बाड्ने जिवनसथिकाे चाहाना हामि सबैमा हुन्छ अनि हामिहरू बिबाह पनि गर्दछाै याे पारम्परिक पनि हुन सक्दछ अन्यथा केटा केटिकाे चाहाना अनुसार यसलाइ प्रेम बिवाह मा पनि परिणत गर्न पनि सकिन्छ जे हाेस जे भने पनि जे गरेपनि कुरा मानिषकाे बिवाह नै हुने हाे ।

हाम्राे समाजमा भन्ने चलन पनि छ जाेडि त भगवानले नै बनाएर पठायका हुन्छन, जाे मात्र एकअर्काका लागि मात्र वनेका हुन्छन तर याे दुनियाका माानिषहरू यस्ता पनि छन जाे बडा बिचित्रका छन जसकाे बारेमा देख्दा र सुन्दा पनि सामान्य भन्दा अलि फरक नै अनुभुति हुने गर्दछ बाँकि प्रसंग हेराे याे भिडियाे वाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *