जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियोसहित),,,,हेर्नुहोस। ॐ ॐॐॐ

महेश बोहरा, गुल्मी।बारी’पारी घना जंगल, ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने म’न्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसि’कोट नगर’पालिका वडा नम्बर ५ आँ’पचौरमा र’हेको कोटेश्वर महा’देव मन्दिरको ।

उक्त मन्दिरमा पुग्दा मनै आ’नन्द हुन्छ । तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ । २०५१ साल’मा डिल्लीराज सापको’टाले पत्ता लगा’एको एउटा सानो गुफामा त्ततिसकोटी देवताको आकार लगायत बिभिन्न प्र’कारका आ’कृतिहरु देख्न सकिन्छ।बिस्तारै त्यसको बिकास हुदै भौ’तिक संरच’नाहरु निमार्ण भए । तर जति उक्त मन्दिरको महिमा छ सोही अ’नुरुप बिकास हुन भने सकेन । अहिले पनि सो म’न्दिरमा गुल्मी, अर्घाखाँची,बाग्लुङ, पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्लाहरुबाट श्रद्धा’लुभक्तजनहरु पुजा’पाठको ला’गी त्यहाँपुग्ने गर्दछन ।

त्यस मन्दिरमा जे बर मा’गे पनि पुग्छ भ’न्ने जन’बिश्वास रहिआएको छ । तपाई पनि सक्नुहुन्छ भने एक’पटक सो मन्दिरमा दर्शनको लागी आउनु होला । यदि नसके पनि यो भिडि’योलाई हेरी एक एक सेयर स’बैले गर्नुहोला । -स्कटनेपालबाट

हेरौ सोही मन्दिरको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *