यो जोडिले बिहेपछि होटलमा हनिमून मनाउँदा पाँच वटा खाट भाँ च्यो

संसारमा किसिम किसिमका मान्छे छन् । ती मानिसको स्वभाव अनुसार नै अचम्मका समाचार सुन्न पाइन्छ ।

अमेरिकी राज्य ओहियोस्थित डबलिनमा बस्ने एक जोडीको हनिमुन गज्जबको भएको छ । किनकी उनीहरुले होटलको पाँच पलङ तो डि दिएका छन् ।

यसो हुनुको कारण भनेको उनीहरुको श री र नै हो । मोटो श री र भएकै कारण पलंङ भा’चि’एको हो । यो जोडी मध्ये श्रीमानको तौल ३३० किलो थियो भने श्रीमतीको ३२२ किलो थियो ।

पाँच वर्षको प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गएका थिए । त्यहाँ जाँदा यो जोडीले एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेका थिए ।

जून कोठा गयो त्यही कोठाको खाट टु’ट्न थालेपछि अन्तिममा भुईमा हनिमुन मनाएका थिए । डबलिनका नोल र लीसा जंक फूक एकदमै मन पराउँछन् ।

जसका कारण उनीहरु यति मोटो भए कि हनिमुनमा खाटै टु’ट्यो । विहेपछि दुबैको आफ्नो तौल घटाएर आधामा झारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *