अनुहार चम्काउन कुकुरको पि’सा’व पिउँछिन् यी महिला, यस्ता बताइन् फाइदा (भिडियो हेर्नुहोस्)

हिन्दू धर्ममा गाईको मु’त्र लाई गहुँत भन्दै बिभिन्न शुभ कार्यमा प्रयोग गरिन्छ । बिभिन्न रोगको औषधि हुने भन्दै खाने चलन समेत रहेको छ । तर, गो मुत्र बाहेक अन्य जनावरको पि’सा’व हाम्रो समाजमा चल्दैन ।

तर, एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दाग धब्बा हटाउन भन्दै आफैंले पालेको कु’कु’र को मु’त्र पान गर्दै आएकी छन् ।

नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कु’कु ‘रको मु’त्र पानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका दाबी गरेकी छन् ।

सार्वजनिक भएको एक भिडियोमा उनले कु’कु’र को मु’त्र पानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छन् र आफ्नो अनुभव सुनाएकी छन् ।

उनी भन्छिन्, ‘तपाईंरु धेरैको जिज्ञासा छ कि म सधैं कसरी सुन्दर देखिन्छु ? मेरो मेकअप कसरी सधै पर्फेक्ट देखिन्छ ? अनि मेरो अनुहार किन सधैं चम्किलो छ ?’

त्यसपछि उनले कु’कु’रले त्याग गरेको एक कप मु’त्र संकलन गर्छिन् र त्यसलाई स’न’क्क पि’उँ’छिन् । एक कप कु’कु’र को मु’त्र पान गरिसकेपछि उनले पुनः कुराकानी सुरु गर्छिन् ।

भन्छिन्, ‘मैले मेरो कु’कु’र को मु’त्र पान सुरु गर्नुअघि म निकै डि’प्रे’स्ड थिएँ, निकै दुखी थिएँ, किनकि अनुहारमा दाग धब्बा थिए ।’

कु’कु’र को मु’त्रमा भिटामिन ए र भिटामिन इ, क्याल्सियमलगायतका फाइदाजनक तत्व हुने उनको दाबी छ । साथै कु’कु’र को मु’त्रले क्या’न्स’र हुनबाट पनि जोगाउने जिकिर उनको छ ।

स्मरणरहोस् प्राचीन चीन, रोम, ग्रिस तथा मिश्रमा पि’सा’बबाट गरिने उपचार अर्थात् युरो थेरापी प्रचलनमा थियो । तर आधुनिक चिकित्सामा यसको प्रयोग गरिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *