२२ वर्षदेखि हि’म पाइपमा ब’स्दै यो जो’डी, कहानी थाहा पाउदाँ तपाईलाई भा’वुक बनाउने छ

एजेन्सी / सानो हुदाँ हामी घर बनाएर खेल्ने गथ्र्यौ । हाल एक दम्पति पछिल्लो २२ वर्षदेखि हिम पाइपमा घर ब’सालेका छन् । यो जोडीको कहानी थाहा पाउदाँ तपाईलाई भा’वुक बनाउने छ ।कोलम्बियाको राजधानी मेडेलिन मा मारिया गार्सियाको मिगुएल रेस्ट्रेपोसंग पहिलो पटक भेट भएको थियो । जुन समय यीनीहरुको भेट भयो उक्त समय दुवैको उस्तै थियो । यी दुवैमा ड्र’ग्सको ल’त थियो । यीनीहरुमा ल’त धेरै लागेका कारण आफ्नो जिन्दगी सकाउन आँ’टेका थिए । भाग्यले साथ दिएकाले त्यसो हुन सकेन ।

यी दुई सगै जिन्दगी बि’ताउने सोच राखेपछि ल’तबाट पनि छु’टकारा पाएपनि सडकमा बस्न शुरु गरेका थिए । यी दुई बसिरहेको सडक लागु प’दार्थ ओ’सार पोसार गर्ने उपयुक्त स्थान थियो ।उनीहरुसँग न त पैसा न कोही आफन्त थिएनन् । यसैले यी दूईले एक अर्काको साहारा लिई विवाह गरेका थिए । एक साथ रहेपछि यीनीहरुको जीवनमा धेरै सुधार आएको थियो ।

उनीहरुको यो बस्ने हिमपाइपमा विजुली, लाइट, टिभी र सानो भान्सा कोठा पनि रहेको छ । यो स्थान शहरको भा’गदौड भन्दा धेरै शान्तिपूर्ण भएको बताएका छन् ।

काम नहुँदा नेपालबाट त’स्करीसमेत हुने गरेको अध्ययनकर्ता बताउँछन् ।

भाले १५ दशमलव तीन सेन्टिमिटर र पोथी १६ दशमलव चार सेन्टिमिटर लामो हुने गरेको अध्ययनकर्ता ह्याज एन्ड ड्युटीको अध्ययनमा उल्लेख छ । ड्युटीले सन् २००४ मा पानीगोहोरोेलाई लोपउन्मुख सूचीमा रहेको सरीसृप रहेको निष्कर्ष निकालिएको छ ।नामका अध्ययनकर्ताले पानीगोहोर संरक्षणका लागि पहल नभए नेपालबाट पूरै लो’प भएर जाने अध्ययनमा उल्लेख छ । सन १९८० को दशकदेखि अध्ययन शुरु गरी सन् २००० सम्म अध्ययन गरिए पनि नेपालको इलामस्थित माईपोखरीमा सन् २०१६ मा अध्ययन गरिएको थियो । पानीकुकुरको बालबालिकाले सिकारसमेत गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *