एकाबिहानै गण्डकी प्रदेशमा थपिए २० जना कोरोना संक्रमित

काठमाडौ, असार ८- गण्डकी प्रदेशमा एकाबिहानै थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्याङजाका १० जना पुरुष २ महिला र नवलपरासका ८ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ । र कोरोना संक्रमित सबै जना भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *