चार वर्षअगाडी मन्दिरबाट चोरी भएको दाहिने शं’ख भेटियो

हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको बहुमूल्य दाहिने शं’ख भेटिएको छ। विसं २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शं’ख भेटाएको हो। तीन दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आ’रोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शंख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

‘मूर्ति चोरीको आरोपमा प’क्राउ परेका एक व्यक्तिको सहयोगमा शंख लुकाएको स्थान पत्ता लगायौँ’, प्रहरी नायब उपरीक्षक काफ्लेले भने, ‘उक्त स्थानमा रातो प्ला’ष्टिकभित्र सेतो प्ला’ष्टिक र सेतो प्लाष्टिकभित्र फाईबरको क्वा’लिटी रंगको झो’लामा बेरेर राखेको अवस्थामा दाहिने शंख भेटाएका छौँ।’ अनुसन्धान प्रक्रियालाई घनीभूत ढंगले अघि बढाइएको उनले बताए।

प्रहरीले फेला पारेको मूर्ति ।
तीन दिनअघि पक्राउ परेका चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील बिष्टको खेतको आ’लीनेर सु’केको घाँ’सको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति र शं’कास्पद बि’ष्टसहित तीन जनालाई प्रहरीले प’क्राउ गरी अनु’सन्धान जा’री राखेको छ। यो घ’टनाबाट चार व’र्षअघि चो’री भएका च’न्दननाथका मू’र्ति चो’रीबारे खुल्न थालेको प्र’हरीले जनाएको छ।

यो चार वर्षको अवधिमा २०७३ पुस १९ दे’पालगाउँको खो’लामा १७ थान, २०७६ माघ ६ गते चन्दननाथ न’गरपालिका–१ दा’नसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँ’दीको एक थान र यही असोज २० गते बोहोरागाउँमा दुई थान मूर्तिहरु बेबारिसे अवस्थमा भेटिएका थिए। विसं २०७३ मंसिर ११ गते चन्दननाथ मन्दिरबाट एक दाहिने शंखसहित २१ थान मूर्ति चोरी भएका थिए।

यो पनि पढ्नुहोस:

उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई ज’न्मकैदको फै’सला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दि’पायलमा भएको बहसमा सांसद चौ’धरीसहित अन्य सात जनाको ह’कमा ज’न्मकैदको स’जाय हुने जिल्ला अ’दालत कै’लालीले यसअघि गरेको आदेश स’दर गरेको हो ।

अ’दालतले ल’क्ष्मण थारूलाई पनि ज’न्मकैदको स’जाय सुनाएको छ । यसअघि घ’टनाका अर्का दो’षी था’रूलाई भने जिल्ला अदालत कै’लालीले ध’रौटीमा छा’डेको थियो । एक प्रहरी वरिष्ठ उ’परीक्षक तथा सात प्रहरी र एक ना’बालकको ज्या’न जाने गरी विसं २०७२ भदौ ७ गते कैलालीको टी’कापुरमा थ’रूहटको मा’ग गर्दै नि’कालिएको जु’लुसमा भएको घ’टनामा दो’षी ठ’हर गर्दै उच्च अदालत दि’पायलले जिल्ला अ’दालत कै’लालीकै नि’र्णय स’दर गरेको हो ।

उ’च्च अ’दालत दि’पायलका न्या’याधीश टे’कनारायण कुँ’वर तथा सी’ताराम म’ण्डलको सं’युक्त इ’जलासले टी’कापुर घ’टनामा दो’षी दे’खिएका सां’सद चौ’धरी तथा अ’र्का ने’ता था’रूलाई जिल्ला अ’दालत कै’लालीले गरेको ज’न्मकैदकै फै’सला स’दर हुने भन्दै ज’न्मकैदको फै’सला सुनाएको हो ।

उच्च अ’दालतले गरेको नि’र्णयमा भनिएको छ, ‘प्र’तिवादीहरुमध्ये रेशमलाल चौधरी, ह’रिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गङ्गाराम चौधरीसमेत जना सातको हकमा मुलुकी ऐन ज्या’नसम्बन्धीको महलको १ नं को कसुरमा सोही महलको १३ (घ) नं बमोजिम जन्मकैद हुने र सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा जनही पाँच वर्ष कैद सजायसमेत हुने ठहर्याई भएको शुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फै’सला मिलेको देखिँदा सोहीबमोजिम सदर हुने ठहर्छ ।’

मुलुकी ऐन ज्या’नसम्बन्धी महलको १३ (३) बमोजिम जिल्ला अदालत कैलालीले प्र’तिनिधिसभा सदस्य तथा सांसद चौधरीलाई ज’न्मकैदको फैसला सुनाएपछि जिल्ला अदालतको उक्त आ’देशविरुद्ध सां’सद चौधरी उच्च अदालत दिपायल राजपुर गएका थिए ।

उच्च अदालत दिपायल राजपुरमा पुनरावेदन गरे पनि सांसद चौधरीलाई सफाइ दिन उच्च अदालतले अस्वीकार गरेको उच्च अदालत दिपायलका निमित्त रजिस्ट्रार सीता रेग्मीले जानकारी दिए । चौधरीलाई थुनामै रहेको समयमा विसं २०७५ पुस १९ गते सांसद पदको श’पथ ग्र’हण गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *