गीत गाएरै कमाएको पैसालेनै रचना रिमालले बा आमाका लागि घर बनाइदिँदै, हेर्दा हेर्दै यत्रो कमाइसकिन् रचनाले ?

काठमाण्डौ,०२ पुष : रचना रिमाल अहिले ब्यस्त गायिका मध्य एक हुन् । उनी अहिले गित रेकर्डिङमा निक्कै ब्यस्त हुन थालेकी छिन् । नेपाल आइडलबाट गायन यात्रा थालेकी रिमालको स्वरले धेरै दर्शक श्रोताको मन तानेको छ । अझ उनको अबोध पाराको जवाफले त झनै दर्शकले उनला रुचाएका छन् । उनको हरेक कुरालाई दर्शकले सहज रुपमा लिने गर्छन्। झापामा चटपटे व्यापार गर्दै गर्दा काठमाण्डौ आएकी रिमाल अहिले गीत गाएरै आफ्नो बा आमाको लागि घर बनाउने सपना देखेकी छिन। कहिले होला त उनको सपना पूरा ? उनै रचनासंग गरिएको कुराकानी हेरौ भिडियोमा.

Leave a Reply

Your email address will not be published. Required fields are marked *