बिहान उठ्ने बित्तिकै यी काम गर्नुहोस लक्ष्मीको साथ पाइरहनु हुनेछ

धार्मिक ग्रन्थमा भनिए अनुसार यदि कुनै पनि मानिसले यस्ता नियम हरु पालना गर्ने हाे भने सम्पूर्ण मानिसहरू सफल हुने थिए ।

नैतिक शिक्षाको कमिले गर्दा समान्य तरिकाले दैनिक जीवनमा गर्नुपर्ने नियम हरु पनि हामीलाई थाहा हुँदैन र भएपनि हामीले गरिरहेका हुदैनाै ।

हामीले सामान्य बाेलिचालिकाे भाषामा कतिपय कुराहरु भान्ने गर्छाैं तर व्यबहारमा प्रयाेग गर्ने सकिरहेका हुदैनाै यस्ता कुराहरुलाई प्रयाेग गरेमा जस्तोसुकै कामहरु पनि सजिलोसँग सम्पन्न हुनेथियाे ।

कराग्रे वसते लक्ष्मी: करमध्ये सरस्वती…
करमूले तु गोविन्द: प्रभाते कर दर्शनम्.!!!

यदि कुनैपनि मानिसले बिहान उठ्ने बेलामा माथि लेखिएकाे स्लाेक कन्ठ पारेका हातकाे दर्शन गर्न सकेमा लक्ष्मीकाे साथ दिनभरै नै रहिरहने शास्त्रमा उल्लेख गरिएकाे छ ।

मानिसको हातमा अगाडिको भागमा धनकी देवी लक्ष्मीकाे निवास हुने कुरा उल्लेख छ । तेस्तै हातकाे मध्य भागमा विद्याकि देवी सरस्वतीकाे बाँस हुन्छ भने मूलभागमा भगवान् नारायणकाे बाँसहुने हुदा यदि बिहान उठ्नु भन्दा पूर्व नै यसरी हातकाे दर्शन गरेमा सम्पूर्ण कार्य सिद्ध हुने शास्त्रमा उल्लेख गरिएकाे छ

धनकी अधिष्ठात्री लक्ष्मी तेस्तै विद्याकी अधिष्ठात्री सरस्वतीकाे बाँस सधैंभरि भैरहने हुदा यसरी दर्शन गरेमा सम्पूर्ण मनाेकामना पूर्ण हुने कुरा बताईएकाे छ ।

हरेक काम गर्नका लागि हातकाे कुरा हरु नै आउँदछ । कसैको हात लक्षिणकाे रहेछभनेरभन्ने गरिन्छ भने कसैले गरेकाे काम कहिल्यै नबन्ने भनेर भनिरहेका हुन्छौं । तेसैले सबैभन्दा महत्त्वपूर्ण कामका लागि हात नै हाे हातकाे बन्धना गर्ने सकेमा समस्त ईक्ष्या पूर्ण हुने उल्लेख गरिएकाे छ ।

वैज्ञानिक हिसाबले हेर्नेहाे भनेपनि निद्राबाट उठ्ने बित्तिकै हाम्राे अाखाकाे नशाहरु पूर्णरूपमा खुलिसकेकाे हुदैन यस्ताे अबस्थामा टाढाकाे वस्तु हेर्दा खेरि आँखामा गम्भीर असर पर्ने भएकाले पनि एकैपटक टाढाकाे बस्तु हेर्ने नहुने विज्ञहरुले जानकारी गराएका छन् । धार्मिक कुराहररलाई पछिल्लो समयमा विज्ञानले अनुसन्धान गरिरहेकाे छ ।

तेस्तै यदि कुनै पनि मानिसकाे हातमा त्रिभुज, शंख,मुठ्ठी पार्दा माछाकाे आकृती मुठ्ठी भित्रै परेकाे अवस्थाका मानिस हरुकाे हातमा एकदमै सह रहने तथा सर्वगुण सम्पन्न हुने कुरा पनि उल्लेख गरिएको छ । यस्ता मानिसहरूले आफ्नाे भन्दा पनि आरुकाे लागि गरिदिएको सम्पूर्ण कामहरु सफल हुने उल्लेख गरिएको छ ।

यो पढ्न छुटाउनु भयो कि
सरस्वतीकाे आशिर्वाद प्राप्त गर्नका लागि ग्रहणकाे समय उपयोगी, कलाकारितामा लाग्ने हरुका लागि गाेल्डेन समय
कलाकारिता क्षेत्रमा लागेका व्यक्त्तिहरुको पारिवारिक सम्बन्ध किन दिगो हुदैन ?
यसकारण नमस्कार संस्कार सर्वोकृष्ट छ, संस्कार सिक्न संस्कृतिको रक्षा गर्नु पर्छ – ज्योतिषी रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *